एसिड पीडितको उपचारका लागि अस्पताल बनाउँछौं : केदारनाथ शर्मा
काठमाडौं – शिखर अर्गनाइजेशनले एसिड पीडितहरुको उपचारको लागि अस्पताल निर्माण गर्ने भएको छ । आइतबार उपकार मिडिया ग्रुप अन्तर्गतको न्यूज अखबार डटकमको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केदारनाथ शर्माले एसिड पीडितहरुको उपचारका लागि शिखर अर्गनाइजेशनले सातै प्रदेशमा अस्पताल बनाउने प्रतिवद्धता जनाए ।
एसिड तथा जलन पीडितहरुको उपचारको लागि आगामी १० वर्षभित्रमा सातै प्रदेशमा अस्पताल निर्माण गर्ने प्रतिवद्धता जनाएका हुन् ।
शुभारम्भ समारोहमा अध्यक्ष शर्माले सूचना सम्प्रेषणमा केही पृथक शैली, केही नयाँ पन, सही सूचनासँगै सकारात्मक सामग्री दिने उद्देश्यले अनलाइन न्यूज पोर्टलको शुरुवात गरिएको बताए । अनलाइन मिडियाको बाक्लो उपस्थितिमा पृथक शैली, सही सूचनासँगै सकारात्मक सामग्री पाठक माझ पुर्याउनु आफूहरुको मुख्य उद्देश्य रहेको उनले बताए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #एसिड पीडित, #केदारनाथ शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्