चैत देखि हरायका बृद्द अझै फेला परेनन
मोरङबाट काठमाडौ आउने क्रममा एक जना गहु गोरो पातलो शरीर भएको वर्ष ६४ को अन्दाजी ५.६ इन्च उचाई भएको डिल्ली बहादुर कार्की रतुवामाई न.पा. वार्ड न. १० मोरड. स्थाई वसोवास भएको मानिस यही मिति २०७८ चैत ९ गते महुलीमा नास्ता खाने कममा गाडीबाट ओर्लिएर वेपत्ता हुनु भयकोछ सम्पर्क विहिन भएका छन् । उनका छोराहरु नवीन कार्की र बिमल कार्कीका अनुसार २०७८/१२/९ देखिबाट डिल्ली बाहदुर परिवारको सम्पर्कमा छैनन् । प्रहरीमा खोजी गरिदिन भन्दै परिवारले चैत १० निवेदन दिएको छ । उनका छोरा नबिनले कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा ९८४२११९३८१ र आफन्तलाई खबर गरिदिन समेत आग्रह गरेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्