टोखाको उपप्रमुखमा नेकपा एमालेका चार जनाको दावी
टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका चार जनाले दावी गरेका छन।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुको वारेमा टोखा नगर कमिटीको बैठकमा चार जनाले उपप्रमुख पदक लागि दावेदारी प्रस्तुत गरेका हुन्।
२०७४ सालको निर्वाचनमा नगर प्रमुख र उपप्रमुख जितेको नेकपा एमालेका तर्फबाट टोखा नगर पालिकाको उपप्रमुख पदका लागि निम्न चार जनाले दावी गरेका हुन्।
१.ज्ञानमाया डंगोल
२.भगवती गौतम
३.मन्जु शर्मा
४.उर्मिला बिश्वकर्मा
टोखा नगरपालिकाको उपप्रमुखमा दावी गरेकी डंगोल २०७४ सालको निर्वाचन उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् भने बिश्वकर्मा वडा नं ७ को दलित ,महिला सदस्य पदमा निर्वाचित भएकी थिइन्।
बुटवल क्याम्पसमा पढ्दाताका अखिलको विद्यार्थी राजनीतिमा तहल्का मच्चाउने उर्मिला विश्वकर्माले टिकट पाए टोखा नगर कार्यपालिका समाबेसी मात्र होइन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका र दलितको क्षेत्रमा उल्लेख्य काम गर्न सक्ने बताउछिन । ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखाको उपप्रमुख
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्