नेपाल विद्यार्थी संघ र तरुण दल कांग्रेस को मेरुदण्ड हो : विद्वान गुरुङ
नेपाल बिध्यार्थी संघ ५३औ स्थापना दिवसमा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले सम्बोधन गर्नुहुदै नेविसंघ स्थापना दिवसको अवसरमा शुभकामना दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गुरुङले नेपाल बिध्यार्थी संघ र नेपाल तरुण दल नेपाली काङ्ग्रेसको मेरुदण्ड भएको र आउने तिनै तहको निर्वाचनमा बिध्यार्थी र तरुण हरु हातेमालो गर्दै नेपाली काङ्ग्रेसको उम्मेदवारलाई बहुमतले जिताउदै देशको पहिलो पार्टि बनाउन मुख्य भुमिका खेल्ने बताउनुभयो ।
अहिलेको हाम्रो लडाइ लोकतन्त्र र ओलितन्त्र को विचमा रहेको बताउदै अध्यक्ष गुरुङले गठबन्धन भत्काएर देशलाई अनिर्णयको बन्दी बनाउदै ब्यवस्थानै खतरामा पार्ने षड्यन्त्र भैरहेको हुदा सम्पुर्ण बिध्यार्थी र तरुणहरु सजग रहन आग्रह गर्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #विद्वान गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्