परिवार दलका उम्मेदवारले पनि एमालेको सूर्य चिह्न लिएर निर्वाचनमा जाने
काठमाडौं, १ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा परिवार दलका उम्मेदवारहरूले पनि नेकपा एमालेको चुनाव चिह्न सूर्य लिएर निर्वाचनमा भाग लिने भएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र परिवार दलबीच तालमेल गर्ने गरी हिजो सम्झौता भएको छ । एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नेकपा एमालेका तर्फबाट स्थानीय बिकास बिभाग प्रमुख देबेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच हस्ताक्षर गरेका हुन ।

पाँच बुँदामा भएको सहमतिमा देशभरीका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, नेपाल परिवार दलले आफ्ना उम्मेदबार नभएका सबै ठाउँहरूमा नेकपा एमालेका उम्मेदवारहरुलाई सघाउनेलगायत छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्