एमालेले मुलुकको आर्थिक अवस्थाबारे पत्रकार सम्मेलन गर्ने
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन जना पूर्वअर्थमन्त्री राखेर मुलुकको विग्रदो अर्थतन्त्रका विषयमा ब्रिफिङ गर्ने भएको छ।
आइतबार होटल हिमालयनमा १२ः३० मा पत्रकार सम्मेलन गरी पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, विष्णु पौडेल र युवराज खतिवडाले गभर्नर महाप्रसाद अधिकारी निलम्बन, अहिलेको अर्थतन्त्र र विश्व अर्थतन्त्रमा पारेको प्रभावका विषयमा व्याख्या गर्नेछन्।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पत्रकार सम्मेलनमा अहिलेको सत्ता गठबन्धन सरकारले अर्थतन्त्रमा असर गर्नेगरी गरेका निर्णयबारे पनि पूर्वअर्थमन्त्रीहरूले बताउनेछन्।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्