Techie IT
सोमबार, वैशाख २२,२०८२

छिमेकी देश चीनबारे जान्नुहोस् गजबका कुराहरु


पाँच हजार वर्ष पुरानो मानव सभ्यता रहेको चीनको क्षेत्रफल ९६ लाख वर्गकिलोमिटरमा फैलिएका छ । विभिन्न हिसाबले निकै विकसित मानिएको चीनले पछिल्लो पटक पश्चिमा राष्ट्रहरुलाई कडा चुनौती दिदै आइरहेको छ ।

 

आर्थिक हिसाबले होस् वा सैन्य हिसाबले चीन विश्वको शक्तिशाली राष्ट्रका रुपमा परिचीत भइसकेको छ ।

 

चीनबारे केही यस्ता आश्चर्य लाग्दा रोचक तथ्यहरु रहेका छन् ।

 

आउनुहोस् हेरौ चीनका केही रोचक पक्षहरु

 

सन् ५०० मा बुद्ध धर्म पहिलो पटक चीनबाट सुरु भएको बताइन्छ ।

 

चीनमा ३० मिलियन भन्दा बढी मानिसहरु गुफामा बस्ने गर्छन् ।

 

विश्वका पाँचजना व्यक्तिमा एक जना चिनियाँ व्यक्ति पर्छन् ।

 

विश्वकै सवैभन्दा चर्चित देश चीनको जनसंख्या १.३ बिलियन रहेको छ ।

 

चीनको पौराणिक कथा अनुसार प्रत्येक नयाँ वर्षमा ‘नियान’ नामक राक्षसले मानिसहरु खाने काम  गर्छ ।

 

चीनमा चोपस्टीक बनाउन प्रत्येक वर्ष २० मिलियन रुखहरु काटिन्छ ।

 

सन् २००९ देखि चीनमा फेसबुक प्रतिबन्ध रहेको छ ।

 

चीनमा बन्ने चाइनिज फरच्युन कुकिज सन् १९०० मा स्यान फ्रानसिस्कोमा बनेका थिए ।

 

चीनमा रहेको ग्रेटवालमा रहेका केही ढुंगा जोड्न आटाको प्रयोग भएको थियो ।

 

विश्वकै सबैभन्दा ठुलो मल चीनमा रहेको छ । तर, ९९ प्रतिशत भाग खाली रहेको छ ।

 

सन् २०११ मा ४२.५ मिलियन चाउचाउका प्याकेट चीनले खपत गरेको थियो ।

 

चीनहरु नम्बर ८ लक्की मान्छन् । यो नम्बरले विकासको प्रतिबिम्ब दिने उनीहरुको विश्वास छ ।

 

सन् २००८ मा चीनले सबैभन्दा महँगो ओम्पिक खेलहरु आयोजना गर्यो । यसको कुल खर्च ४० बिलियन डलर रहेको थियो ।

 

कागजको पैसाको प्रचलन चीनबाट सुरु भएको हो ।

 

विश्वका आधी सुगुर त चीनमा मात्र रहेका छन् ।

 

पश्चिम चीनम सुर्य विहानको १० बजे मात्र उदाउँछ ।

 

चीनको राष्ट्रिय खेल टेबल टेनिस हो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #चीन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545