Techie IT
बिहीबार, मंसीर ४,२०८३

एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री वाङको भेटवार्ता हुँदै


 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीको भेटवार्ता हुँदै छ ।

अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री वाङको आज बिहान ११ः१० होटल मेरियटमा भेटवार्ता हुने बताइएको छ ।

उक्त भेटवार्तामा नेपाल–चीन द्विपक्षीय हितबारे छलफल हुनेछ । चिनियाँ विदेशमन्त्री वाङ तीनदिने नेपाल भ्रमणको लागि शुक्रबार नेपाल आएका हुन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्