नेपाल बुद्धिजीवी परिषद् काठमाडौंको अध्यक्षमा प्रा डा ओम प्रसाद बराल सर्बसम्मत
काठमाडौं । नेपाल बुद्धिजीवी परिषद् काठमाडौंको शुक्रबार सम्पन्न दशैं काठमाडौ जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
सामाखुसीमा सम्पन्न भेलाले प्रा डा ओम प्रसाद बरालको अध्यक्षतामा सर्बसम्मत रुपमा नँया कार्यसमिति गठन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्ष पारसमणि दाहाल ,सचिव डा . जे बि प्रधान ,सह सचिब गंगा देबि प्रसाई , कोषाध्यक्षस्खगेन्द्र बराइली रहेका छन भने कार्यसमितिको सदस्यहरुमा लक्ष्मण श्रेष्ठ ,जयराम थापा ,चिरञ्जीवी सापकोटा, श्रीराम आचर्य, केशब प्रसाद अर्याल,भबनाथ झा , प्रदिप पन्त ,प्रेमनाथ तिवारी , दयानिधि छत्कुलि,शसिनाथ मरासिनि , अधिब्क्ता शैलेन्द्र सुमन , बेलिसा बुढाथोकी , कृष्ण भण्डारी , ई. एस पि पराजुलि रहेका छन ।

कार्यक्रममा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल , एमाले काठमाडौ जिल्ला अध्यक्ष दीपक निरौला , केन्द्रिय कमिटि सदस्य तथा काठमाडौं सह – ईन्चार्ज नारायण शिल्वाल , बुद्धिजीवी परिषद् काठमाडौ ईन्चार्ज डा. दिपेन्द्र श्रेष्ठ , नेता धुब्र थपलिया लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थीतीरहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #बुद्धिजीवी परिषद् काठमाडौं
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्