एमाले काठमाण्डौका १० नगर कमिटी इन्चार्जहरु को को बने ?
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले ४१ सदस्यीय सचिवालय ,१० प्रतिनीधि सभा क्षेत्रीय कमिटी ,२० प्रदेस निर्वाचन क्षेत्रीय कमिटी , १३८ वडा इन्चार्ज,विभाग तथा विभिन्न जनसंगठन इन्चार्जहरुलाई जिम्मेवारी दिएको जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले १० वटा नगर कमिटीका इन्चार्जहरुको जिम्मेवारी तोकेको छ।
काठमाण्डौ जिल्लाका सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा रक्तदान ,सचेतना जस्ता रचनात्मक गतिविधिलाई प्राथमिकता दिएको जिल्ला कमिटीले अहिले विभिन्न क्षेत्रमा स्थानीय तहको निर्वाचन केन्द्रीत अभिमुखीकरण संचालन गरिरहेको छ।
को को बने १० नगर कमिटीका इन्चार्जहरु ?
१.शंखरापुर नगर कमिटी : शोभा कार्की
२. कागेश्वरी नगर कमिटी : राजाराम पुडासैनी
३. गोकर्णेश्वर नगर कमिटी : पन्चकृष्ण श्रेष्ठ
४.बुढानिलकण्ठ नगर कमिटी : लक्ष्मी संग्रौला
५. टोखा नगर कमिटी : रामकृष्ण श्रेष्ठ
६.तारकेश्वर नगर कमिटी : विवेक देवकोटा
७. चन्द्रागिरी नगर कमिटी : दीपक पनेरु
८.नागार्जुन नगर कमिटी : सपना अर्याल
९.किर्तिपुर नगर कमिटी : लक्ष्मी कुमार महर्जन
१०.दक्षिणकाली नगर कमिटी : गुन्जमान सिंह बस्नेत
क्याटेगोरी : समाचार
ट्याग : #एमाले काठमाण्डौका १० नगर कमिटी इन्चार्ज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्