एमाले काठमाण्डौ क्षेत्र नं ५ को संयोजकमा धुर्व थपलिया , अरु को को ?

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ को संयोजकमा धुर्व थपलिया चयन भएका छन । नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले थपलियालाई काठमाण्डौ क्षेत्र नं ५ को संयोजकमा चयन गरेको हो।
काठमाण्डौ जिल्ला कमिटीका सदस्य थपलियालाई संयोजक चयन गरेको सो बैठकले क्षेत्रको सह संयोजकमा बुराधा कृष्ण श्रेष्ठलाई चयन गरेको छ।
त्यस्तै सो बैठकले काठमाण्डौ क्षेत्र नं ५ को सचिवमा जिल्ला कमिटीका सदस्य कैलाश खड्कालाई चयन गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #धुर्व थपलिया
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्