Techie IT
बिहीबार, मंसीर ४,२०८३

एकीकृत समाजवादी टोखा नगर कमिटिले पायो पूर्णता


काठमाडौ । नेकपा एकीकृत समाजवादी टोखा नगर कमिटिले पदाधिकारी चयन गरेको छ ।

टोखा नगर कमिटिको बिस्तारित बैठकबाट अध्यक्ष जे.पी नेपाल , उपाध्यक्ष राकेश् सींह , सचीव माइला श्रेष्ठ, उपसचिव पदमनिधी तिवारी सहितको कमिटीले पूर्णता पाएको हो ।

२५ सदस्यीय नगर कमिटी गठन भएको अवसरमा सफथ ग्रहण तथा सदस्य विस्तार गरेको छ। नेकपा एकीकृत समाजवादी बागमती प्रदेस कमिटी अध्यक्ष सावित्रा भुसालको प्रमुख अतिथिमा नगर कमिटी विस्तार गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #समाजवादी टोखा नगर कमिटि


तपाईको कमेन्ट लेख्नुहोस्