यी हुन् दोस्रो विवाह गर्ने चर्चित सेलिब्रिटीहरु
बलिउडका केही यस्ता स्टारहरु रहेका छन् जसले एउटै जीवनसाथीसँग जीवन काट्न चाहेनन् । उनीहरुले जेठी श्रीमतीलाई डिभोर्स दिदै कान्छी ल्याउने काम गरेका थिए ।
बलिउडका चर्चीत अभिनेताहरु नै यस सुचीमा रहेका छन् । प्राय कान्छी विवाह गर्न अभिनेताहरुले जेठी श्रीमतिलाई डिभोर्स दिएका छन् ।
तर, धर्मेन्द्रले भने दुवै श्रीमतिसँग सम्बन्ध स्थापित गरेर बसेका छन् । कमल हसनले भने दुवै श्रीमतिलाई डिभोर्स दिएका छन् । आउनुहोस् एकपटक हेरौ बहुविवाह गरेका बलिउडका चर्चीत अभिनेताहरु
१. कमल हसन
जेठी श्रीमतीः वानी गनपथी (डिभोर्स)
कान्छी श्रीमतीः सारिका ठाकुर (डिभोर्स)
२. धर्मेन्द्र
जेठीे श्रीमतीः प्रकाश कौर
कान्छी श्रीमतीः हेमा मालिनी
३. सेफ अली खान
जेठी श्रीमतीः अमृता अरोरा सिंह (डिभोर्स)
कान्छी श्रीमतीः करिना कपुर
४. मिथुन चक्रवर्ती
जेठी श्रीमतिः श्री देवी (डिभोर्स)
कान्छी श्रीमतिः योगिता
५. आमिर खान
जेठी श्रीमतिः रिना दत्त
कान्छी श्रीमतिः किरन राव
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्