तामाङ समाज ओमनकाे आर्थिक सहयोग
काठमाडौँ | नेपाल तामाङ समाज ओमानले ओमानमा निधन भएको इन्द्रमाया तामाङको परिवार लाई आर्थिक सहयोग प्रदान गरेको छ |
काभ्रपलाञ्चोक घरभई हाल इमाडोल बस्दै आएको तामाङ परिवारलाई सहयोग गरेको हो | समाजले मंगलबार कार्यक्रम गरि संग्कलन भएको रकम हस्तारण गरेको हो | बैदेशिक रोजगारीका क्रममा करिब १ वर्ष अघि ओमन गएकी तामाङको दुइ महिना अघि मृत्यु भएको हो | नेपाल तामाङ समाज ओमनको अध्यक्ष अनिता तामाङको पहलमा जम्मा भएको ४६ हजार १ सय ४५ रुपैया रकम मृतक इन्द्रमाया तामाङको छोरा लाई प्रदान गरिएको हो |
अध्यक्ष तामाङले दुखको बेला मानविय भावनाले मृतक तामाङको छोरालाई पढाई खर्चमा सहयोग पुगोस भन्ने उद्देश्यले सो रकम प्रदान गरेको बताइन् |
क्याटेगोरी : समाचार
ट्याग : #अनिता तामाङ, #नेपाल तामाङ समाज ओमान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्