Techie IT
बुधबार, जेठ ८,२०८२

स्थानीय निर्वाचनको मिति तोक्न उपत्यकाका एमाले अध्यक्षहरुको माग


काठमाडौँ, १७ माघ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका एमाले अध्यक्षहरूले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकार समक्ष माग गरेका छन् ।

सोमबार बसेको उनीहरको बैठकले आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गरेको हो ।

उनीहरुले स्थानीय जनप्रतिनिधिहरुको अवधि सकिनु अघि नै निर्वाचन गराउन सरकारको ध्यानाकर्षणा गराएका हुन् ।

सोमबारको बैठकमा एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौला, ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य तथा भक्तपुरका अध्यक्ष बचन देउजा सहभागी थिए ।

बैठकले कुनै पनि बहानामा निर्वाचन सार्न काम नगर्न पनि सरकारलाई सचेत गराएका छन् ।

यस्तो छ बैठकको विज्ञप्तिः


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तीन जिल्लाका एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Light Rain with Thunder
5:10 am6:50 pm +0545