चलचित्र गुप्तको छायांकन कार्य सम्पन्न
मनसुन फिल्मको ब्यानरमा निर्माण भएको नयाँ नेपाली चलचित्र गुप्त को छायांकन कार्य सम्मन्न भएको छ । सो चलचित्रको छायाङ्गकन काठमाडौ , बिराटनगर, ईटहरी लगायतका स्थानहरुमा छायांकन सकिएको निमार्ण पक्षले बताएको छ । छांयाकन कार्य सम्पन्न भए पश्चात बागबजारको ह्वाईट मिडियामा चलचित्रको सम्पादन कार्य सुरु भइरहेको सो चलचित्रका समपादक शक्ति घिमिरेले बताए ।
राज रोएको लोखन ताथा निर्देशन रहेको चलचित्रमा गुप्त दीपेन्द्र अग्रवाल र मिता मुरारका अग्रवालको संयाुक्त लगानीमा निर्माण भएको हो ।
अमित धरेवाल सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा भने नरेन्द्र कुमार अग्रवाल रहेका छन् । रणधिर श्रेष्ठले छायांकन गरेको चलचित्रमा शक्ति प्रज्ल धिमिरेले सम्पादन रहको छ । मंसीरको अन्तीम साता प्र्रदर्शनमा आउने तयारी गरिरहेको सिनेमामा भरत राज सिंह कार्की, सन्दीप सिग्देल, अंशु थापा, सुष्मा कार्की र निभा अधिकारी लगायतको अभिनय रहेको छ भने उक्त चलचित्रमा बलिउड सिनेनगरीमा समेत काम गरिरहका नायक नाफे खानको पनि जोडदार भूमिका रहेको निर्माण पक्षले जानकारी दिएको छ ।
सस्पेन्स तथा थिलर कथामा आधारीत चलचित्रमा साजन शाहको संगित रहेको छ । चलचित्रको पहिलो गीत कात्र्तिकको पहिलो साता दर्शकमाझ आउने चलचित्रका निर्माण संयोजक अमर सापकोटाले जानकारी दिनुएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #चलचित्र गुप्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्