Techie IT
बिहीबार, मंसीर ४,२०८३

तारकेश्वर चुनीको जंगलमा झुण्डीएर आत्महत्या गर्ने २२ बर्षीय युवा को हुन ?


तारकेश्वर काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं १ चुनीको जंगलमा मृत भेटिएका युवाको पहिचान भएको छ ।

प्रहरीका अनुसार मौवाको रुखमा टाईले भुण्डीएर आत्महत्या गरेका युवा अर्घखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं ४ मा स्थायीघर भई हाल बालाजु बस्ने कपिल घिमिरे रहेका छन ।

करिव ४० फिट लामो मौवाको रुखमा झुण्डीएको अवस्थामा मृत फेला परेका कपिलको आत्महत्याको कारणबारे अनुशन्धान भैरहेको प्रहरीको भनाई छ ।


क्याटेगोरी : समाचार
ट्याग : #झुण्डीएर आत्महत्या


तपाईको कमेन्ट लेख्नुहोस्