Techie IT
बिहीबार, मंसीर ४,२०८३

नेपाल प्रहरीका ३४ एसपीको सरुवा (सूचीसहित)


काठमाडौं, २५ पुस । प्रधान कार्यालयले नेपाल प्रहरीका ३४ जना उपरिक्षक (एसपी)को सरुवा गरेको छ ।

झापा जिल्लाको एसपीमा विश्वमणि पोखरेललाई पठाइएको छ ।

को कहाँ पुगे? यस्तो छ सूची ।

 


क्याटेगोरी : समाचार
ट्याग : #एसपीको सरुवा


तपाईको कमेन्ट लेख्नुहोस्