काठमाडौं एमाले हाँक्ने जिम्मा दिपक निरौलालाई

काठमाडौं, २५ पुस । नेकपा एमालेले काठमाडौं जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । शुक्रबार उद्घाटन भएको काठमाडौं जिल्ला अधिवेशन अन्तर्गत जारी बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो ।
जस अनुसार काठमाडौं एमाले अध्यक्षमा दिपक निरौला चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा नवराज पराजुली सचिवमा राजेश शाक्य, उपसचिवद्वयमा विन्दु महर्जन र तेज ढकाल चयन हुनुभएको छ ।
काठमाण्डौ क्षेत्र नं ५ ( २ ) बाट बागमती प्रदेस सभा सदस्यमा निर्वाचित निरौला नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक समेत रहेका छन ।
यसैगरि बिभिन्न क्लष्टरबाट २२५ जना सदस्य चयन भएका छन । बाँकी दश प्रतिशत मनोनयन हुने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #दिपक निरौला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्