Techie IT
शुक्रबार, असार ६,२०८२

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा भाग नलिने


मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा भाग नलिने भएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिएका नेता पौडेलले मतदानमा पनि सहभागी नहुने बताइएको छ ।

कांग्रेसको नेतृत्वका लागि सोमबार विहानदेखि मतदान हुँदैछ । जसमा ५ जना सभापतिका उम्मेदवारसहित १३२ जनाको लागि मतदान हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #रामचन्द्र पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545