एमालेको केन्द्रिय सदस्य मनोनीतका लागि ४४ जनाभन्दा बढीको नाम प्रस्ताव (सूचि सहित )
काठमाडौं– नेकपा एमालेको मनोनीत हुने ३१ जनाका लागि ४४ जनाभन्दा बढीको नाम प्रस्ताव भएको छ ।
केन्द्रीय कमिटीको आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४४ जनाको नाम प्रस्ताव गरिएको छ ।
प्रस्तावित नाममाथि नेताहरुले बोल्नेक्रम सुरु भएको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, सचिव योगेश भट्टराईलगायतले बोलिरहनुभएको छ ।
विधानअनुसार एमालेमा ३१ जना मनोनीत हुने व्यवस्था छ ।
दल फडेरा
मानवीर राई
ऐन महर
दुर्गा प्रसाईं
चन्द्रमोहन गौचन
रतननाथ योगी
रमेश पौडेल
पदम गिरी
सूर्य पाठक
यज्ञबहादुर बोगटी
हरि घिमिरे
युवराज बास्कोटा
विशाल भट्टराई
उद्धव रेग्मी
बद्रि न्यौपाने
रुपनारायण श्रेष्ठ
प्रेम दंगला
हरिकृष्ण व्यञ्जनकार
सुवास देवकोटा
भीम केसी
लालबाबु पण्डित
इन्दिरा गौतम
सरस्वती चौधरी
यमुना रोका
उमा कोइराला
कल्पना चापागाईं
आशा विक
नैनकला ओझा
मञ्जु गुरुङ
विमला अर्याल
इन्दिरा सञ्जेल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना
सविता याजव
तारादेवी गुरुङ
विषमलाल अधिकारी
रेशम लामा
गोविन्द दुवाल
सहदेव बोटी
बालसिंह काउछा
कृष्ण केसी
चन्द्रबहादुर विश्वकर्मा
क्याटेगोरी : समाचार
ट्याग : #एमालेको केन्द्रिय सदस्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्