राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन ,पदाधिकारीमा अरु को–को भए निर्वाचित ?
मंसिर । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देल विजयी भएका छन् ।
उनले कमल थापालाई हराउँदै पार्टी अध्यक्षमा जित हासिल गरेका हुन् । विजयी लिङ्देनले १८४४ मत प्राप्त गरेका छन् भने थापाले ११६१७ मत प्राप्त गरेका छन् ।
महामन्त्रीमा धवल शम्शेर राणा र भुवनकुमार पाठक विजयी भएका छन् ।
राप्रपाको निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार धवल शम्शेर राणा २ हजार २२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् ।
त्यस्तै १ हजार ७०५ मतका साथ अर्का महामन्त्री भुनवकुमार पाठक निर्वाचित भएका छन् । शमशेर र पाठकका प्रतिस्पर्धी भास्कर भदा र श्यामप्रसाद तिमिल्सिनाले क्रमशः १५६७ र १०६१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी महामन्त्रीमा कुन्तीकुमारी शाही (महिलातर्फ) पनि विजयी भएका छन् ।
पदाधिकारीमा अरु को–को भए निर्वाचित ?

क्याटेगोरी : समाचार
ट्याग : #hot, #राप्रपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्