Techie IT
बुधबार, मंसीर ३,२०८३

नेकपा समाजवादीको नार्गाजुनमा वडा भेला सम्पन्न


नेकपा एकीकृत समाजवादीले नार्गाजुनमा वडा भेला तथा कमिटि बनाएको छ । केन्द्रिय सचिब जिवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा वडा नं ४ भेला सम्पन्न गरेको हो । सो भेलालले कटुकमान हिमानी थापाको अध्यक्षमा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।


कमिटिको उपाध्यक्ष लक्ष्मी बस्नेत, शुरेस कार्की, सचीव रोज सिलवाल, उपसचिवमा पुर्ण थापा रहेका छन ।

यस्तै भेलाले नगर कमिटीमा कुल प्रसाद कोइराला र शंकर अर्याललाई प्रस्ताव गरेको छ ।
एमालेबाट फुटेसङ्गै नेकपा समाजवादीले नगर , वडा भेलालाई प्राथमिकतामा राखीएको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नार्गाजुनमा वडा भेला


तपाईको कमेन्ट लेख्नुहोस्