Techie IT
मंगलबार, जेठ ७,२०८२

एमालेको अध्यक्ष पदका लागि ओली र रावलबीच कडा प्रतिस्पर्धा हुने


काठमाडौं, १३ मंसिर । एमालेको अध्यक्ष पदका लागि केपी ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ ।

अबेर रातिसम्म पनि नेताहरूसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए ।

बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका छन् ।

रावललाई मनाउने प्रयास असफल भएपछि सोमबार चुनाव गर्ने तयारी भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ओली र रावल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Partly Cloudy
5:10 am6:49 pm +0545