एमाले पहिलेभन्दा मजबुत होस्ः महन्थ ठाकुर
चितवन, १० मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमाले पहिलेभन्दा थप बलियो बनोस् भन्ने शुभकामना दिएका छन् ।
चितवनमा शुक्रबार एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै उनले एमाले आकाश जस्तै उचाइमा पुगोस् भन्ने शुभकामना दिए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिन आफू आएको बताए । ’किनकि उहाँले हाम्रा नेताहरुलाई जुन सद्भाव देखाउनुभएको छ। त्यसप्रति अनुग्रहित छु’, उनले भने ।
’एकदिन मानव सांग्लोको रुपमा पूर्वदेखि पश्चिमसम्म संशोधनको माग गरेका थिए । केही संशोधन भएको छ। उहाँले फेरि सद्भाव देखाउनुभयो। उहाँले कार्यदल बनाउनुभयो। तर, त्यसले पूरा काम गर्न पाएन। मुद्दा पनि फिर्ता लिनुभयो ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #एमालेको दशौँ राष्ट्रिय महाधिवेशन, #महन्थ ठाकुर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्