Techie IT
बुधबार, मंसीर ३,२०८३

टेलिभिजन खोल्न लागेका रामदेव र आचार्य बालकृष्ण काठमाडौं आइपुगे


मंसिर । भारतीय योग गुरु बाबा रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण बिहीबार काठमाडौं आइपुगेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजना हुने पतञ्जली योगपीठको कार्यक्रमका लागि उनीहरु काठमाडौं आएका हुन् ।

पतञ्जलीले शुक्रबार दुईवटा अध्यात्मिक टेलिभिजन च्यानल लञ्च गर्दैछ । सोही कार्यक्रमका लागि उनीहरु काठमाडौं आएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #रामदेव र आचार्य बालकृष्ण


तपाईको कमेन्ट लेख्नुहोस्