चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
चितवन । चोरी मुद्दाका फरार प्रतिवादीलाइ चितवन प्रहरीले पक्राउ गरेको छ । सम्मानित चितवन जिल्ला अदालतबाट एक महिना कैद र त्रिचालिस लाख चौसठ्ठी हजार नौ सय त्रिचालिस रुपैयाँ जरिवाना तोकी फरार रहेका प्रतिवादीलाइ हिजो (बुधबार) प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ३६ बर्षिया सन्तोष खड्का रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेका खड्कालाई प्रहरीले साँढे २ बर्षपछि पक्राउ गरेको हो ।
२०७५ चैत २७ गते अदालतको फैसला आए संगै उनी फरार रहदै आएका थिए । लामो समयदेखि फरार रहदै आएका खड्कालाई प्रहरीको सक्रियताका बाबजुद पक्राउ गर्न सफल भएको बताइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्