एमाले भक्तपुर १ बाट महाधिवेशन प्रतिनिधि को को ?
रमेश तिमल्सिना
भक्तपुर क्षेत्र नं १ बाट ६ जना एमाले महाधिवेसन प्रतिनिधिमा छनौट भएका छन। भक्तपुर क्षेत्र नं १ बाट दुई महिला र चार पुरुष महाधिवेसन प्रतिनिधिमा छनौट भएका छन ।
सुरुमा सहमति गर्ने खोजेपनी सहमती हुन नसकेपछी निर्वाचन भयको थियो, भक्तपुर बङ्कुइटमा भएको निर्वाचनमा, ४ महिला सहित १७ जनाको उमेदवारी परेको थियो जसमा ६ जना बिजयी भयका छन ।
बिजय हुनेहरुमा शम्भु प्रसाद दाहाल, परासर सापकोटा, निरञ्जन बजगाई, मिलन सुवाल , र महिला तर्फ बाट विणा वास्तोला र नारायणी फुयाल रहेका छन ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्