Techie IT
मंगलबार, जेठ ७,२०८२

काँग्रेस सभापति लामा जुवाखालबाट ६ लाखसहित पक्राउ


कत्तिक । नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् ।

प्रहरीले लामासहित १८ जनालाई काठमाडौँको बौद्ध नयाँ बस्तीको जुवाखालबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट ६ लाख नगद बरामद गरिएको छ । सागर लामाको फ्ल्याटमा पेसेवर रुपमा नै जुवा खेलाइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । लामा हाल फरार रहेको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Partly Cloudy
5:10 am6:49 pm +0545