बुद्ध एयरको काण्ड सेलाउन नपाउँदै श्री एयरको जहाज ट्याक्सी वेमा चिप्लियो
। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडानको ट्याक्सी वेमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ ।
काठमाडौंबाट नेपालगञ्जका लागि उडान भर्ने क्रममा रहेको जहाज मंगलबार बिहान ट्याक्सी वेमा ट्रयाकभन्दा बाहिर गएको विमानस्थलले जनाएको छ ।
ट्याक्सी वेबाट विमान चिप्लिएको मात्रै भएका कारण कुनै पनि क्षति भएको छैन ।
केही दिन अगाडि बुद्ध एयरको विमानको चक्का नखुलेका कारण ठूलो तनाब भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #श्री एयरको जहाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्