Techie IT
बुधबार, मंसीर ३,२०८३

प्याब्सन टोखाको अध्यक्षमा टंक कुमार चापागाँई


टोखा काठमाडौं । प्याब्सन टोखाको अध्यक्षमा टंक कुमार चापागाँई चयन भएका छन ।

आज टोखामा भएको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा चापागाँइ सहित उपाध्यक्षमा बेखा नारायण डंगोल, सचिबमा अरुण के.सी , कोषाध्यक्षमा महेश पाण्डे र सदस्यहरूमा श्रीमति कल्पना गिरि, बासुदेव दुलाल, दिपेन्द्र थापा र प्रदिप भुषाल चयन भएका हुन ।

त्यस्तै सल्लाहकारहरु कमल न्यौपाने , मनोज आचार्य, सहदेब राज गिरी, प्राज्ञिक सल्लाहकार राम कृष्ण पौड्याल , राजेश श्रेष्ठ र श्रीमति विमला कुवँर रहेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #प्याब्सन टोखा


तपाईको कमेन्ट लेख्नुहोस्