संखुवासभा काङ्ग्रेस जिल्ला सभापतिमा पूर्व राज्यमन्त्री दिपक खड्काको उम्मेदवारी
संखुवासभा – पूर्व राज्यमन्त्री दिपक खड्काले जिल्ला सभापतिमा उम्मेदवारी दिने भएका छन् ।
समग्र जिल्लाको विकासका लागि खड्काले जिल्ला सभापतिमा उम्मेदवारी दिन लागेको श्रोतले जनाएको छ ।
खड्काले चाँडै सञ्चारकर्मी मार्फत सभापतिको उम्मेदवार घोषणा गर्ने तयारी गरेका छन् ।
संखुवासभामा असोज १५ गते जिल्ला अधिबेसन हुँदैछ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #breaking, #दिपक खड्का, #नेपाली काङ्ग्रेस, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्