Techie IT
बुधबार, मंसीर ३,२०८३

धर्मस्थलीका हरि महर्जन खेलकुद महासघ काठमाडौंको अध्यक्षमा चयन


काठमाडौ । माधव कुमार नेतृत्वको नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादी निकट नेपाल खेलकुद महासघ काठमाडौं समितिमा तारकेश्वर धमस्थलीका हरि महर्जन चयन भएका छन ।

मिनभवन क्याम्पस बानेश्वरमा सम्पन्न भएको बैठकले नेपाल खेलकुद महासघ काठमाडौ जिल्ला कमिटीमा महर्जनको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरेको छ।
बैठकमा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सासद जिवनराम श्रेष्ठ रहेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #खेलकुद महासघ काठमाडौं


तपाईको कमेन्ट लेख्नुहोस्