युवा संघको टर्च जुलुसमा झडप
काठमाडौँ । युवा संघले नयाँ बानेश्वरमा आयोजना गरेको टर्च जुलुसमा झडप भएको छ ।झडपमा दुवैतर्फ सामान्य घाइते भएका छन् ।
शुक्रबार भएको जुलुसमा सम्मिलित प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमा छिर्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीले प्रहरीतर्फ ढुङ्गामुडा प्रहार गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।
युवा संघले आज सरकार खोज्ने भन्दै नयाँ बानेश्वरमा टर्च जुलुस आयोजना गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टर्च जुलुसमा झडप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्