Techie IT
शनिबार, जेठ ४,२०८२

अमर डंगोलको अध्यक्षतामा ४६ सदस्य युवा सघं टोखा नगर कमिटि घोषणा


टोखा काठमाडौ । नेपाल कम्युनिस्ट पाटि एमाले निकट राष्ट्रिय युवा सघं नेपालको टोखा नगर भेला सम्पन्न गरेको छ ।

नगर भेलाले अमर डंगोलको अध्यक्षतामा ४६ सदस्य नगर कमिटि घोषणा
गरेको हो । राष्ट्रिय युवा सघं नेपालको टोखा नगर कमिटिको उपाध्यक्षमा पुपेन सिंह , सचिवमा बिश्वनाथ दुलाल , सहसचिवमा सोभा तामाङ्ग , कोषाध्यक्षमा सुरज डंगोल सहित ४६ सदस्य नगर कमिटि गठन गरेको हो ।

टोखा नगर कमिटीको आयोजनामा सदभाव बैक्वटमा आज भएको भेलाको प्रमुख अतिथि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र विशेष अतिथि राष्ट्रिय युवा सघंका अध्यक्ष किरण पौडेल मेयर प्रकाश अधिकारी सहितका नेता कार्यकर्ताहरुको उपस्थीती रहेको छ ।

हेर्नुहोस राष्ट्रिय युवा सघं नेपालको टोखा नगर कमिटिको नामावली

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रिय युवा सघं नेपालको टोखा नगर भेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:12 am6:48 pm +0545