अमर डंगोलको अध्यक्षतामा ४६ सदस्य युवा सघं टोखा नगर कमिटि घोषणा
टोखा काठमाडौ । नेपाल कम्युनिस्ट पाटि एमाले निकट राष्ट्रिय युवा सघं नेपालको टोखा नगर भेला सम्पन्न गरेको छ ।
नगर भेलाले अमर डंगोलको अध्यक्षतामा ४६ सदस्य नगर कमिटि घोषणा
गरेको हो । राष्ट्रिय युवा सघं नेपालको टोखा नगर कमिटिको उपाध्यक्षमा पुपेन सिंह , सचिवमा बिश्वनाथ दुलाल , सहसचिवमा सोभा तामाङ्ग , कोषाध्यक्षमा सुरज डंगोल सहित ४६ सदस्य नगर कमिटि गठन गरेको हो ।
टोखा नगर कमिटीको आयोजनामा सदभाव बैक्वटमा आज भएको भेलाको प्रमुख अतिथि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र विशेष अतिथि राष्ट्रिय युवा सघंका अध्यक्ष किरण पौडेल मेयर प्रकाश अधिकारी सहितका नेता कार्यकर्ताहरुको उपस्थीती रहेको छ ।


हेर्नुहोस राष्ट्रिय युवा सघं नेपालको टोखा नगर कमिटिको नामावली


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रिय युवा सघं नेपालको टोखा नगर भेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्