Techie IT
बुधबार, मंसीर ३,२०८३

अनेरास्ववियु अछाम जिल्ला कमिटी सिंगो एकढिक्का हुने – निरक शाही


अछाम । नेकपा एमाले निकट अनेरास्ववियु अछाम जिल्ला कमिटी सिंगो एकढिक्का हुने भएको छ ।

पार्टी फुटेको नभएर चोटिएर गएपनि अनेरास्ववियु अछाम जिल्ला कमिटी एक रहेको जिल्ला संयोजक निरक शाहीले बताए।

चोइटिएर बनेको पार्टीमा अनेरास्ववियु अछामका कुनै पनि नेता कार्यकर्ता नलाग्ने लाग्नहरूको भबिस्य सकिने उनको दावी छ ।

केही ब्यक्ति चोइटिएर गएका छन् र ती जादैमा अनेरास्ववियु लाई कुनै फरक नपर्ने संयोजक शाही बताउछन ।

साथै उनले गलत समाचार र भर्मका पछाडि नलाग्न सम्पूर्ण अनेरास्ववियु का नेताकार्यकर्तालाई अनुरोध गरेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #अनेरास्ववियु अछाम


तपाईको कमेन्ट लेख्नुहोस्