Techie IT
सोमबार, वैशाख १४,२०८३

नेकपा एकीकृत समाजवादीमा काठमाण्डौका १६ मध्ये को को गए ?


काठमाण्डौ ,भाद्र १५।
काठमाण्डौ जिल्ला बाट बागमती प्रदेस सभामा प्रतिनिधित्व गर्ने १६ जना प्रदेस सभा सदस्य मध्ये तिन जना नेकपा एकीकृत समाजवादीमा लागेका छन।
बागमती  प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर  काठमाण्डौका तिन जना प्रदेस सभा सदस्यहरुले सनाखत गरेका छन।
आज सो कार्यालयमा उपस्थित भएर सनाखत गर्ने काठमाण्डौका प्रदेस सभा सदस्यहरुमा बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की रहेका छन।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #समाजवादीमा काठमाण्डौ


तपाईको कमेन्ट लेख्नुहोस्