युवा संघ तारकेश्वरको ५५ सदस्यीय नगर कमिटी गठन
काठमाडौ । राष्ट्रिय युवा सघ नेपालले तारकेश्वर नगर कमिटी गठन गरेको छ । नेपालटारको कान्तिपुरि एबि पाटि प्यालेसमा आयोजित बृहत कायृक्रम बिच नगर कमिटी तथा वडा कमिटी गठन तथा सपथ कार्यक्रम सम्पन्न गरिएको नेता श्यामकृष्ण मर्हजनले बताए ।
तारकेश्वर नगरकमिटीमा अध्यक्ष सुमन महर्जन, उपाध्यक्ष अजित बानिँया, सचिव सुरज कुमार भट्टराई, सहसचिव केदार खत्री र कोषाध्यक्ष सामान महर्जन सहित ५५ सदस्यिय नगर कमिटी निर्माण गरिएको छ । साथै तारकेश्वर वडा नं. १ देखि ११ सम्मका वडा अध्यक्षहरुमा क्रमश प्रकाश अधिकारी, गणेश अधिकारी, रामकृष्ण घिमीरे, अमन श्रेष्ठ, पवन फुयाँल, प्रविण महर्जन, शुशान्त थापा, विजय तामाङ, सुनिल महर्जन, दिलकुमार महर्जन रहेका छन ।
कार्यक्रममा राष्ट्रिय युवा सघ नेपालका अध्यक्ष किरण पौडेल बागमती प्रदेस सभा सदस्य तथा पुर्व भौतिक पुर्वाधार मन्त्री केशव स्थापित, तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा लगायत बिभिन्न नेता तथा कार्यकर्ताको उपस्थीती रहेको थियो ।

क्याटेगोरी : समाचार
ट्याग : #युवा सघ नेपालले तारकेश्वर नगर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्