प्रदेश १ को मुख्यमन्त्री भीम आचार्यका भाई मृत भेटिए
काठमाडौँ, १० भदौ । प्रदेश १ को मुख्यमन्त्री बन्न लागेका नेकपा एमालेका सचिव एवं प्रदेश ससद भीम आचार्यका भाई राम आचार्य मृत भेटिएका छन् ।
उनी सुनसरी सदरमुकाम इनरुवा–३ स्थित घरमा आचार्य शंकास्पद रुपमा मृत फेला परेका हुन् ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
मृतक आचार्य केही समयदेखि मानसिक समस्यामा रहेको स्थानीयले जनाएका छन् ।
आज मात्रै नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेता बनेका आचार्यलाई मुख्यमन्त्री बन्न लाग्दा शोक परेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भीम आचार्यका भाई मृत भेटिए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्