टोखामा आजबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाइदैं
काठमाडौं । टोखा नगरपालिकाले साउन २२ गते कोभिड–१९ विरूद्धको खोप भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको छ ।
नगर प्रमुख प्रकाश अधिकारीले नगरबासीमा गरेको अपिलमा भोली वडा नं. १ को बौंडेश्वर माध्यमिक विद्यालय, वडा नं. २ को वडा कार्यालय, वडा नं. ३ को सरस्वती माध्यमिक विद्यालय, वडा नं. ४ को धापासी माध्यमिक विद्यालय, वडा नं. ५ श्री समाज भवन, वडा नं. ६ को ह्वाइट माउन्टेन स्कुल हरियाली वस्ती, वडा नं. ७ को तिलिङटार माध्यमिक विद्यालय, वडा नं. ८ को गोंगबु स्वास्थ्य चौकी, वडा नं. ९ को लार्के आवासिय मा.वि., गोंगबु, वडा नं. १० को मनोहर स्कुल, सामाखुशी र वडा नं. ११ को सामुदायिक भवनमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।
खोप लगाउनकन लागि पहिलो मात्रा लगाएको २१ दिनु पुरा हुनुपर्नेछ । खोप लगाउनका लागि मास्क अनिवार्य लगाउनुपर्नेछ । सामाजिक दुरी कायम गर्नुपर्नेछ ।
खोप लगाउन जाँदा अनिवार्य रुपमा धधध।खबअअष्लभ।mयजउ।नयख।लउ मा गई इलष्लिभ फारम भरी ८ अंकको दर्ता नं. लिएर आउन नगरपालिकाले अनुरोध गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्