Techie IT
शुक्रबार, कात्तिक २१,२०८३

सर्वोच्चको आदेश प्रति एमालेले के भन्याे ?


काठमाडौँ, ८ असार । सत्तारुढ नेकपा एमालेले सर्वोच्च अदालतको आदेशलाई अप्रत्याशित भएको प्रतिक्रिया दिएको छ ।

मंगलबार सर्वोच्चले नवनियुक्त २० जना मन्त्रीहरुको पद बदर गर्ने आदेशप्रति एमालेले आक्रोश जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सर्वोच्चको आदेश


तपाईको कमेन्ट लेख्नुहोस्