नेपाल प्रहरीको १६ डिआइजीको सरुवा (सूचीसहित)
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीको १६ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सुरुवा गरेको छ । गृहमन्त्री खगराज अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी आज सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गर्नुभएको हो ।
गृहले एक नम्बर प्रदेशमा अरुण बीसीको सरुवा गरेको छ । त्यसैगरी उमेश रन्जीतकारलाई २ नम्बर प्रदेशमा पठाएको छ । त्यस्तै बागमति प्रदेशमा प्रकाशजंग कार्कीलाई पठाएको छ भने गण्डकी प्रदेशमा दिवेश लोहोनीलाई सरुवा गरेको छ ।
यसैगरी लुम्बिनी प्रदेशमा मुकुन्द आर्चाय, कर्णाली प्रदेशमा गणेश ऐर र सुदुरपश्चिम प्रदेशमा पुरुषोतम कडेंललाई सरुवा गरिएको छ । यस्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) मा धिरजप्रताप सिंहको सरुवा भएको छ ।



क्याटेगोरी : समाचार
ट्याग : #१६ डिआइजीको सरुवा, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्