Techie IT
सोमबार, भदौ ८,२०८३

टाेखा मालपोतको सेवा संचालन : कुन वार कहाँ सेवा ?


टाेखा ।  मालपोत कार्यालय टाेखाले  सेवा संचालन सम्बन्धि सुचना प्रकासन गर्दै आज असार ८ गते देखि विभिन्न सेवाहरु शुरु हुने जानकारी दिएको छ।

सेवाग्राहीको बढी भिडभाड भई काेभिड-१९ को संक्रमण जोखिम बढिरहेकोले स्वास्थ्य  सुरक्षाको मापदण्ड समेत अवलम्बन गर्ने गरि सेवा प्रवाह गर्ने भनि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट परिपत्र आएको  हो ।

सो कार्यालयले बार तोकेर विभिन्न क्षेत्रहरुका लागि सेवा संचालन हुने जानकारी दिएको हो ।

सुचना :


क्याटेगोरी : समाचार
ट्याग : #मालपोत कार्यालय टाेखा


तपाईको कमेन्ट लेख्नुहोस्