Techie IT
शुक्रबार, जेठ ३,२०८२

कोरोना संक्रमणबाट पूर्व राज्यमन्त्री विष्टको निधन


काठमाडौं, ६ असार । नेपाली कांग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।

नेता विष्टको ललितपुरको मेडिसिटी अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको हो । उनलाई कोरोना भएपछि अस्पताल भर्ना गरिएको थियो ।

स्व.विष्ट नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापति हुन् । विष्टको असामयिक निधनबाट कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राज्यमन्त्री विष्ट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:12 am6:47 pm +0545