टोखा चण्डेश्वरी अस्पताललाई वागमति प्रदेस सरकारको स्वास्थ्य सामाग्री सहयोग
टोखा चंडेश्वरी प्रदेस अस्पताललाई बागमती प्रदेस सरकारले स्वास्थ्य सामाग्री सहयोग गरेको छ। काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निर्वाचित प्रदेस सभा सदस्य दीपक निरौलाले उक्त सहयोग सामाग्री टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारीलाई हस्तान्तरण गरेका थिए।
अस्पताललाई अक्सिजन कन्सन ट्रेटर ,पन्जा ,स्यानीटाईजर लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको थियो। एमाले बागमती प्रदेस संसदीय दलका मुख्य सचेतक समेत रहेका निरौलाले एक हप्ता भित्र थप मास्क ,पीपीई ,एन ९५ मास्क लगायतका हस्तान्तरण गरिने बताएका छन ।
काठमाण्डौ जिल्लामा प्रदेस अस्पतालका रुपमा विकास गरिएको टोखा चंडेश्वरी प्रदेस अस्पताललाई भौतिक ,प्राविधिक र अन्य विकासका लागि प्रदेस सरकारले विशेष सहयोग गर्ने बताउदै निरौलाले प्रदेसका अन्य अस्पतालहरुलाई पनि सहयोग गरीएको जानकारी दिएका छन।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा चण्डेश्वरी अस्पताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्