ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पक्राउ
चितवन । ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी लाइ चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नंम्बर १६ लालचोक बस्ने बर्ष ३५ को सन्तोष भन्ने सन्तलाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तामाङले गएको पौष १६ गते दिउँसो भरतपुर महानगर १६ भँगेरीथान बस्ने बर्ष ३९ को दुर्गा कुमाललाई बाटोमा हिंडिरहेको अवस्थामा चक्कुले टाउकोमा प्रहार गरी घाईते बनाएका थिए ।
त्यसपछि फरार रहदै आएका उनलाई हिजो बुधबार साँझ ७ बजे प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका उनलाई आज (बिहीबार) सम्मानित जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्