एमाले एक ढिक्का बनाउन माधव नेपालसहितको बैठक बोलाउने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कायम राख्न माधवकुमार नेपालसहितको स्थायी कमिटी बैठक बोलाउने गृहकार्य थाल्नु भएको छ । एक कदम पछाडि रहेर भएपनि नेकपा एमाले एकता जोगाउनका लागि हदैसम्म लचकता अपनाउने हुनुभएको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यसअघि एमाले पार्टीलाई एक ढिक्का राख्नका ६ बुँदे आह्वान समेत जारी गरिसक्नु भएको छ । आगामी असार ३ गतेभित्र सबै स्थायी कमिटी सदस्यलाई बैठकका लागि खबर गर्ने तयारी भइरहेको स्रोतले बतायो ।
पार्टीलाई नयाँ शिराबाट उठाउन र एकता कायम गरेर आगामी निर्वाचनसम्म पार्टीलाई एकढिक्का बनाउने प्रतिबद्धता यस अघि बताइसक्नु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्