सिन्धुपाल्चोकमा गोरूले नै दियो दुध (भिडियोसहित)
१४ भदाै, काठमाडाैँ । झट सुन्दा अचम्म लागन सकछ गोरुले पनि दुध दिन्छ र भनेर ? तर सिन्धुपाल्चोकमा एक युवाले गोरुको दुधनै दोएका छन । सिन्धुपाल्चोकमा गाेरूले दुध दिएको विषय र भिडियो अहिले फेसबुकमा भाइरल बनेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु ६ का गोले तमाङको घरमा रहेको गोरूबाट दुध दिएको भिडियो फेसबुकमा भाइरल बनेको छ ।
धेरैले अचम्म लाग्यो भन्दै भिडियो सेयर गरिरहेका छन । भिडियोमा एक जना युवाले कचाैरामा गोरूको दुध दुहुने काम गरिरहेका छन ।
https://www.facebook.com/100004970100729/videos/1091090214399972/?t=3
क्याटेगोरी : विशेष
ट्याग : #गोरूले नै दियो दुध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्