आर्थिक अनिमियता गरेका सोह्रखुट्टेका डीएसपीलाई कारबाही
काठमाडौं । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक खड्का प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीमा परेका छन् ।
आर्थिक अनियमितता गरेको अभियोगमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले खड्कालाई नसियद दिएको हो ।
कार्यसम्पादनमा महानगरीय प्रहरी परिसरले पनि प्रश्न उठाउँदै आएको थापालाई आइतबारनै काठमाडौं प्रहरी परिसर टेकुमा तान्ने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिहंले पनि डीएसपी खड्कालाई कारबाही गरिएको पुष्टि गरेका छन् । ‘हामीलाई पनि कारबाहीको जानकारी आएको छ,’ एसएसपी सिंहले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #सोह्रखुट्टेका डीएसपी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्