मेरो नेपाल फेसबुक पेजको सहयोगमा ४0 मजुर परिवारलाई राहत वितरण
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदाय स्तरमा नै फैलिएपछि सरकारले कडा निषेधाज्ञा गरेको छ ।
तर यस्तो अवस्थामा नेपालमा नै सक्रिय २० लाख दैनिक ज्यालादार मजदुरका लागि रोग भन्दा भोकको चिन्ता बढेको छ । यो जटिल अबस्थामापनि मेरो नेपाल फेसबुक पेजको सहयोगमा शोभा सापकोटा , जस्मिन ओझा र राजेश थापाले काठमाडौका तीनै घाउहरुमा मल्हम लगाएका छन् ।

निषेधाज्ञाको कारण काठमाडौंका विभिन्न स्थानमा जर्जर आर्थिक अवस्था भएका पिडित परिवारको पहिचान गरी उनीहरुलाई राहत बाँडिएको थियो ।
राहत सामग्रीमा चामल, तेल, नून, दाल लगायत छन् ।
शोभाका अनुसार उनीहरुले काठमाडौंको विभिन्न ठाउँमा रहेका मजुदुरहरुलाई राहत वितरण गरिएको छ ।
लामो समयदेखि काम विहिन भएर बसेका ४० जना मजुरहरुलाई राहत स्वारुप खाद्यान्न वितरण गरेको शोभा सापकोटाले बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #शोभा सापकोटा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्